गुम्वा पुनःनिर्माण अभियानमा पेम्वा

काठमाडौँ: गुम्बैगुम्बा भएको सोलुखुम्बुमा भुकम्पले क्षतिग्रस्त बनेका छन्। क्षतिग्रस्त गुम्बा निर्माणको अभियानमा जुटेका सोलुखुम्बु चौरिखर्क छेप्लुङका पेम्बातेन्जी शेर्पाले हालसम्म २३ वटा पक्की र एक सय ४० बढी घर पुनर्निर्माण गरिदिएका थिए।

खुम्बु क्षेत्रकै पाँच सय बर्ष पुरानो गुम्बा देखि भत्किएका गुम्बाहरु निर्माण गर्न दुई करोड भन्द बढी आर्थिक संकलन गरी लगानी गरेका छन्।कोलोराडोमा शेर्पा पेन्टिङ कम्पनीका मालिकको रुपमा चिनिने पेम्बाले आफनो ग्राहकसँग सहयोग संकलन गरी भूकम्प पीडितको लागि लगानी गरेका छन्।

Read More»

DONATE ONLINE WITH


OR DONATE BY MAIL:

SHERPA FOUNDATION, Post Box 2459 Edwards, CO 81632